Description

जीवन जोगाउन र लक्ष्य भेटाउन संघर्ष गर्दागर्दै पनि अस्तित्व कायम गर्न नसकेको तमाम युवाहरुको छटपटीको कथा बुनिएको उपन्यास हो उल्झन।  यहाँका पात्रहरू एकातिर युद्ध विभीषिका, गरिबी र प्रकोपको उल्झनमा र अर्कोतिर प्रेम, समाज र संस्कारको उल्झनमा फसेका छन्।  
अचेल बहुसंग्ख्यक युवाहरू  किन पलायन तर्फ उन्मुख भएका छन् भन्ने सन्दर्भलाई फरक फरक पात्रको फरक फरक मनोदशा बाट नियालिएको छ।  यो उपन्यास हरेक परिवेश, कथा र जीवन भोगाइलाई प्रत्येक ले आ-आफ्नै ढङ्ग ले अनुभूति गर्न सक्नेछ।  
 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd