Fiction > Nepali Fiction

Description


वतावरण विज्ञानमा स्नातकोत्तर सुबिन भट्टराई अध्यापन गर्छन् । पुस्तककारको रुपमा उनको पहिलो कृति कथाकी पात्र २०६७ सालमा प्रकाशित भएको हो । उनको उपन्यास समर लभ (२०६९) र साया (२०७१) बेस्टसेलर कृति को सूचीमा पर्दछन् । समर लभ अङ्रेजीमा अनुदित छ । यो पुस्तक उहाँको चौथो कृति हो । उनी कान्तिपुर साप्ताहिकका स्तम्भकार हुन् । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd