Fiction > Nepali Fiction

Description

वि सं २०६३ सालको मदन पुरस्कार प्राप्त छापामारको छोरो लाई नेपाली साहित्यिक क्षितिजमा द्वन्द र युद्ध कथाहरुको एउटा अत्यन्त उत्कृष्ट र नवीनतम प्राप्तिको रुपमा स्विकार गर्न सकिन्छ । सशस्त्र द्वन्द र युद्धका विविध पाटा र पक्षहरुलाई सूक्ष्म किसिमले चित्रण गर्न सक्नु कथाकारको मुलभूत विशेषताका रुपमा देखापरेको यो सङ्ग्रहले द्वन्द र युद्ध बाट पिल्सिएका वर्तमान नेपालका जीवनसन्दर्भ र तिनले प्रधान गरेको पीडा राम्ररी बुझाउन गरेको सार्थक प्रयास अद्वितिय छ ।  

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd