Description

गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई 'भर्जिन ल्यान्ड' बनाउने आधार हो सेयरबाट करोडपति
पैसा बनाउन कति, कसरी, र कस्तो दु:ख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन।दैनिक दुई घण्टा गरिने अध्ययनले वर्तमान मात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ यसैको सटिक उत्तर हो सेयरबाट करोडपति   

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd