Corporate Office - Thapathali, Kathmandu, Nepal
ektabook@mos.com.np
(+977) 01-4245787, 4230729

Non-Fiction > Nepali

Share Bata Crorepati
NRs.
300
Author: Rabindra Bhattarai
ISBN: 9789937665124
Size: 110 x 180 mm
Pages: 196
Publisher: Fine Print

You may also like

Homo Deus: A Brief History of Tomorrow

Rs. 798.4

Karnali Blues

Rs. 398

The Clothing of Books

Rs. 318.4

Description

गरिब धनी बन्न चाहन्छ र धनी झन् धनी बन्न, अर्थात पैसा कमाउने रहर सबैमा हुन्छ । तर, सानो पुँजीबाट धनी बन्न सकिँदैन भन्ने आम बुझाइभन्दा केही फरक सोच पनि राख्न सकिन्छ । हजारबाट लाख हुँदै करोडसम्म पुग्न सेयर बजारलाई 'भर्जिन ल्यान्ड' बनाउने आधार हो सेयरबाट करोडपति
पैसा बनाउन कति, कसरी, र कस्तो दु:ख गर्ने भन्ने आवश्यकता र अवसरले निर्धारण गर्छ तर, पैसा कमाउनकै लागि जीवनलाई खण्डहर बनाउनु पर्दैन।दैनिक दुई घण्टा गरिने अध्ययनले वर्तमान मात्र होइन, जीवनको उत्तरार्ध पनि सुरक्षित गर्न सकिन्छ यसैको सटिक उत्तर हो सेयरबाट करोडपति   

© 2018 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd