Description

गहन आध्यात्मिक यात्रा नै हाम्रो यात्रा हो, यसले नै हाम्रो अन्तरचाहना पूरा गर्छ । जीवित हुनुको सही उदेश्य हाम्रो सम्भावना खोज्नु हो । महसुस गर्न सके पनि नसके पनि हाम्रो वास्तविक चाहना प्रत्येक क्षण अस्तित्वको पूर्णता र सम्पन्नता अनुभव गर्नु हो । हामी सबैसँग सम्पूर्णतामा बाँच्ने क्षमता छ, तर कसरी पहिचान गर्ने त्यो सम्भावना ? यो पुस्तकले तपाईंँलाई आफूभित्रको त्यही सम्भावना पहिचान गर्न सिकाउँछ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd