Biography > Nepali Biography

Description

काठमाडौंको बौद्धमा जन्मेहुर्केकी उनको बाल्यकाल कष्टप्रद थियो। बाबुको यातनाबाट मुक्ती पाउन उनी गुम्बा पसिन् र आनी छोइङ बनिन्। गल्ती गर्नेहरु आवेगका रोगी हुँदा रहेछन् भन्ने बुझ्न थालिन्। करुणा, क्षमाशीलता र धैर्यको पाठ सिकिन्। बुद्ध मन्त्र गाउंदै जांदा आज उनी विश्वमाझ शान्ति र सुन्दर कामनाको सुमधुर नेपाली आवाज बन्न पुगेकी छन्। यी असाधारण नेपाली चेलीको यो आत्मकथा फ्रान्सेली भाषामा पहिलो पल्ट प्रकाशन भएको थियो। आनीको हृदयस्पर्शी कथा अनुवाद हुने नेपाली बाहौं भाषा हो।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd