More Categories > Cinema/ Music

Chalachitra Siddhanta ra Nepali Chalachitra
NRs.
200
Author: Rajendra Subedi
ISBN: 9789937821469
Size: 135 x 215 mm
Pages: 151
Publisher: Not Applicable

Description

चलचित्र ललितकलाको पछिल्लो चरणमा बिकसित बनेको साहित्य संवेदनाको अभिब्यक्ति हो। द्रिश्य चित्र ध्वनि चित्र,आध्रेय चित्र, स्पर्श चित्रहरु संवेदना र अनुभुतिको तहमा समिकरण भएपछिको काब्यिक संवेदना पूर्ण रुपमा रुपायित गर्ने काम चलचित्रले बिभिन्न प्रविधिक र श्रीजनात्मक पक्षमा समेटेर पाठकसामु प्रस्तुत गरेको हुन्छ। 
प्रस्तुत कृति चलचित्रको प्रारम्भिक ज्ञान गर्न चाहने विद्यार्थी, सोधार्थी, रङ्कर्मी, चलचित्रकर्मी र अनुसन्धातालाई पनि धेरथोर चलचित्रको सैधान्तिक पक्ष कथा लेखन, निर्देशन छायांकन, सम्पादन जस्ता पक्षहरुलाई समेत समेटेर तयार गरिएको प्रस्तुत कृति नेपाली चलचित्रलाई प्रग्यिक बिषयमा सिमामा ढालेर अध्ययन गरिने परम्परा पनि यस कृतिमा सुचित भएको छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd