Fiction > Nepali Fiction

Description

वृषभ वध काठमाडौँको उत्तरपूर्वी गाउँमा पचास वर्ष अघिको कथा हो। उपन्यासको केन्द्रमा किशोर देवेन्द्र शर्मा र डडेसाँढेको मित्रता तथा संघर्षको कथा छ। एउटा साँढेको कृत्यलाई लिएर कसरी  स्थानीय देखि  केन्द्रिय राज्य प्रशासन र राजनीति प्रभावित भए र तिनले त्यो घटनालाई आफू अनुकूल कसरी प्रयोग गरे भन्ने कुराको उपन्यासमा रोचक वर्णन छ। दुई परिवारको आपसी टकराव र तिक्तता पछि उब्जने राजनीतिक दाउपेचको पनि कथा हो यो। 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd