Description

श्याम बहादुर खड्काले विशेषत: मस्टोका सम्बन्धमा प्रचलित सबै प्रकारका कथा किम्बदन्तीहरु, जनविश्वास तथा पुजा पाठका  शैलीहरूको सम्बन्धमा रोचक ढंगले वर्णन गर्नु भएको छ।  साथै मस्टोका थानहरु तथा स्वरूपका  बारेमा पनि लेखकले प्रकाश पर्नुभएको छ।  

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd