Ekta Publications > General

Description

नेपाली भाषाका स्रस्टा रूप नारायण सिंहको भ्रमर उपन्यास (वि.सं. १९९३)  पूर्वको नेपाली उपन्यासको स्थितिलाई र भ्रमर उपन्यासका विभिन्न पक्षलाई समेटेर यो पुस्तक तयार पारिएको छ।  सिंहको औपन्यासिक वैशिस्टिय निरुपण तथा उनको शिर्षस्थ कृति भ्रमर उपन्यासको कृतिगत विश्लेषण र मूल्यांकन सम्बन्धमा यस पुस्तकमा प्रकाश पारिएको छ।  

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd