Ekta Publications > General

Description

यस पुस्तकले दिन खोजेको शक्तिशाली सन्देशको सर्वव्यापकता प्रष्ट र उज्ज्वल बनेर फैलिएको छ।  उत्साह र आशा अथवा असफलताबाट ग्रसित निराश वा हीनताग्रन्थिका चपेटामा परेको व्यक्तिहरुका लागि यो पुस्तक अति प्रभावकारी हुनेछ।  यस पुस्तकले मानिसलाई प्रत्यक्ष उज्ज्वलतामा डोराउने छ।  

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd