Ekta Publications > General

Description

यस कृतिमा डा बरालले साहित्यको लोकप्रिय कथा विधालाइ सिद्धन्तमा बाँधेका छन्  । यसमा कथाको इतिहासको सर्वेक्षण छ र यसले कथाको भविष्य  सङ्केत समेत गरेको छ । विश्व  साहित्यमा चलेका कथा सिर्जनाका आधारहरु दिएर यसमा नेपाली कथाको सन्दर्भ सहित सैदान्तिक विमर्शलाई  पनि अघि सारिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd