Description

२०४६ सालदेखि लोकतान्त्रिक आन्दोलनमा समर्पित हरिहर विरही २०३८ साल यता पत्रकारिता क्षेत्रमा क्रियाशील छन्।  राजनैतिक कारणले पंचायत कालमा उनले पटकपटक गरी ५ वर्ष कारावास र ३ वर्ष निर्वासनमा बिताएका थिए।  उनी साप्ताहिक विमर्शको सम्पादकका रूपमा चर्चित छन्।  हरिहर विरहीको यो संस्मरण अर्को नेपाली क्रान्ति कथाको एउटा अध्याय हो।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd