Ekta Publications > General

Shailee Bigyaan
NRs.
400
Author: Ghanashyam Nepal
ISBN: 9788181612106
Size: 135 x 210 mm
Pages: 180
Publisher: Ekta Books

Description

यसमा शैलीवैज्ञानिक अध्ययन सिद्धान्त, पद्धति र इतिहासमाथि लेखकले प्रशस्त प्रकाश पार्नुभएको छ । यस क्षेत्रमा यो सर्वप्रथम सफल प्रयास भएकोले यसको आफ्नै विशेषता छ । नेपाली वाणीका साधकहरुबाट प्रस्तुत कृतिले समुचित स्नेह पाउनेछ र कृतिकारलाई नेपाली वांगमयको भण्डार भर्न अनवरत प्रेरणा प्राप्त हुन्छ ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd