च्यान्टु साह्रै चकचके छ । तर ऊ चकचक गरेको होइन खेलेको भन्छ । आमाले चकचक नगर्न भन्छिन् । ऊ मान्दैन । आमा केरा लिन जङ्गलतिर जान्छिन् । च्यान्टुले अब के गर्ला छ त ? यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।