Children Literature > Nepali Stories

Description

मिलनका हजुरबा बितिसक्नु भयो । बाबाआमाले हजुरबाका सबै कुरा बेच्ने विचार गर्नुभएको छ । तर मिलनले हजुरबाको खाट भने बेच्न दिएनन् । त्यो खाटले कथा भन्छ रे नि त ! खाटले साँच्चै कसरी कथा भन्छ होला ? यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd