Description

यस कथामा सोनाम र उनका शम्भु मामा नेपालको उत्तरी इलाममा रहेको चोयाटार सामुदायिक वनमा हाब्रे अर्थात् रेड पाण्डाको खोजीमा जान्छन् । यस पुस्तकले कसरी समुदायहरु मिलेर दुर्लभ जन्तुहरुलाई बचाउँदै छन् भनेर पनि देखाएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd