Description

यस पुस्तकबाट बालबालिकाहरुले काठमाडौँ दरबारक्षेत्रभित्र पर्ने सिंहका मुर्ति, हस्तकलाका सामानका पसलहरु, पसलहरू, गद्धीबैठक, कुमारीचोक, कालभैरवको मुर्ति आदि जस्ता प्राचीन ऐतिहासिक महत्वका स्थानहरुको अवलोकन गर्नेछन् । साथै २०७२ साल, वैशाखको गोरखा भूकम्पले वसन्तपुर दरबारक्षेत्रमामा निकै क्षति पुर्याएको कुरा पनि थाहा पाउनेछन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd