Children Literature > Nepali Stories

Pokhareli Bhoj
NRs.
130
Author: Kanak Mani Dixit
ISBN: 9789937668828
Size: 210 x 295 mm
Pages: 12
Publisher: Rato Bangla Kitab

Description

यस कथाले सबैको आआफ्ना राय र विचारधारा हुन्छ भन्ने कुरा बालबालिकाहरुलाई सिकाएको छ । कथाले अरुले भनेको कुरा सुन्नुपर्छ तर ठीक र बेठीकबीचको अन्तर आफैले बुझ्नुपर्छ भनेर पनि बताएको छ । समयअनुसार चल्नुपर्छ तर आफ्नो परम्पराको आदर पनि गर्नुपर्छ भन्ने भाव कथामा व्यक्त भएको पाइन्छ ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd

WhatsApp Chat with us