Description

जसरी बुझाइएको छ, त्यस्तो होइन - इतिहास ! 
जसरी बुझिएको छ, त्यस्तो होइन - पहिचान ! 
जसरी व्याख्या गरिएको छ, त्यस्तो होइन - संस्कृति ! 
जति सार्वभौम भन्छौं, त्यति गुलाम छ - राजनीति !
जे ठानिएको छ, त्यो होइन - आवश्यकता !
जसलाई बौद्धिक मानिएको छ, त्यसमा छ - कुत्सित स्वार्थ !
खोज्छौं स्वाधीनता तर पराधीन छ - प्रवृत्ति !
यस्तै परस्पर विरोधी तथ्यहरूको चिरफार हो - असहमति -२ !

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd