Non-Fiction > English

Tapai Ko Jeet
NRs.
400
Author: Shiv Khera
ISBN: 9789384052638
Size: 140 x 215 mm
Pages: 326
Publisher: Bloomsbury

Description

यस पुस्तकले व्यक्तिहरुलाई निम्न कुरामा सहयोग गर्नेछ:

> सकारात्मक सोचका लागि सात चरणहरूमा दक्षता प्राप्त गरेर आत्मविश्वास वृद्धि गर्न
> कमजोरीहरुलाई शक्तिमा परिणत गरेर सफल बन्न 
> सही कारणहरूका लागि सही कुराहरू गरेर विश्वसनीयता आर्जन गर्न
> अन्य कुराहरुलाई आफूमाथि नियन्त्रण गर्न दिनुको सट्टा तिनीहरुलाई नियन्त्रण गरेर पदभार लिन 
> आफु वरिपरिका मानिसहरूसँग पारस्परिक सम्बन्धको विकास गरेर विश्वास निर्माण गर्न 
> प्रभावकारितामा बाधा-अड्चनहरूलाइ हटाएर अधिक कार्यहरू सम्पादन गर्न

© 2025 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd