Ekta Publications > Children Literatures

Description

रुख हाम्रो मित्र एक सचित्र बालकथा हो । यस कथा मार्फत लेखिकाले रुख मानिसको असल मित्र हुन् भन्ने कुराको पुष्टि गर्नुभएको छ । रुखहरु मान्छेका दैनन्दिन व्यवहारमा नभई नहुने वस्तु भएकाले नै रुख मान्छेका मित्र हुन् भन्ने कथ्यविषयको संयोजन यस कथामा भएको छ । 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd