Ekta Publications > Children Literatures

Description

कृष्ण बजगाईं नेपाली साहित्यका बहुमुखी सष्ट्रा हुन् । २०४१ सालमा धरानबाट प्रकाशित 'संसार साप्ताहिक' मा पहिलो कविताको प्रकाशनसंगै औपचारिक साहित्यिक यात्राको थालनी गर्ने सर्जक बजगाईंका हालसम्म विभिन्न विधाका डेढ दर्जन पुस्तककार कृतिहरु प्रकाशनमा आइसकेका छन् । प्रस्तुत गाउँले रोबोट उनको बालसाहित्यिक यात्रामा देखापरेको नवीनतम कथाकृति हो । यस कथा संग्रहमा उनका जम्मा चारवटा बालकथा सङ्कलित छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd