Ekta Publications > Children Literatures

Description

"चितुको सपना" एक बाल उपन्यास हो । यस उपन्यासमा स्कुल पढ्दै गरेको बाल पात्र चितु र उसको साथी बन्न घरमै आइपुगेको एउटा बाँदरको मित्रताको कथा प्रस्तुत गरिएको छ ।  यसमा मान्छे र पशु बीच अन्योन्याश्रित सम्बन्ध र पारस्परिक सदभाव कायम हुनुपर्छ भन्ने विषय लाइ जोड दिइएको छ । 

© 2025 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd