Ekta Publications > Children Literatures

Aina Jasto Sansar
NRs.
180
Author: Nawa Raj Karki
ISBN: 9789937420020
Size: 185 x 240 mm
Pages: 24
Publisher: Ekta Books

Description

ऐनाजस्तो संसार कवि नवराज कार्कीको दोश्रो कृति हो । यसमा जम्मा दशवटा बालगित सङ्कलित छन् । स्वतन्त्र गीति लयमा संरचित यस सङ्ग्रहका गीतमा बालोपयोगी भावसन्दर्भहरुलाई समेटिएको छ र कविले तिनलाई बालोचित भाषाशैलीमा प्रस्तुत गरेका छन् ।

© 2026 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd

WhatsApp Chat with us