Fiction > Nepali Fiction

Tribhuwan Ki Erika
NRs.
350
Author: Erica Leucht
ISBN: 9789937900379
Size: 130 x 200 mm
Pages: 368
Publisher: Anuska

Description

यो पुस्तक एरिका ल्युकट्याग द्वारा सन् १९९७ मा लिखित 'एरिका एंड दि किङ्ग' को अनुवाद हो। यो कुनै काल्पनिक कथा होइन, न कि कुनै सनसनी खेज उपन्यास। लेखिकालाई सन् १९४९ मा राणा प्रधानमन्त्री मोहन शमशेर ले तत्कालिन श्री ५ वडामहारानी कान्ति राज्य लक्ष्मी देवी शाहको मालिस उपचार का लागि नेपाल झिकाएका थिए। पाँच महिनाको नेपाल बसाई को क्रममा एरिका राजा त्रिभुवन र राजपरिवार सँग अत्यन्तै नजिक बन्न पुगिन्। मुलत: त्यहि पाँच महिनाको अवधिको एरिकाको गतिबिधि र राजा त्रिभुवनसँग अन्तरंग सम्बन्ध र त्यसपछी ती घटना हरूले परेको प्रभावमा यो पुस्तक आधारित छ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd