Fiction > Nepali Fiction

Description

सुरेश प्राञ्जलीका दर्जनौ लेखरचना विभिन्न राष्ट्रिय दैनिक तथा साहित्यिक पत्रिकामा छापिएका छन्। नेपाली सांगितिक क्षेत्रमा समेत राम्रो स्थान बनाएका उनले म्युजिक अवार्ड पनि हात परेका छन्। 'तुइन' उनको पहिलो उपन्यास हो जुन प्रेम र सशस्त्र युद्धको मझधारबाट स्वप्निल फल टिप्न खोज्ने एक ठिटोको यथार्थ कथा हो। 

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd