Description

बदलिँदो नेपाली समाज' परिवर्तनको मझधारमा रहेको नेपाली समाजको जिउँदो तस्बिर हो । यस पुस्तकमा राज्यसत्ता, समाज, परिवार, र व्यक्तिबीचका सम्बन्ध, संघर्ष र परिवर्तनलाई अभिलेखन गरिएको छ । पुस्तकमा बदलिँदो नेपाली समाजबारे मार्क्सवादी कोणबाट मसिनो अध्ययन र गहिरो ढंगले विश्लेषण गरिएको छ । साथै, नेपाली समाजशास्त्रको निर्माणलाई विस्तार गर्न खोजिएको छ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd