Ekta Publications > Children Literatures

Description

सच्चा बालसाहित्यले एकातिर बालहृदयका भावतरंगहरुलाई परिष्कृत एवम् पारदर्शी बनाउॅछ भने अर्कातिर बाल-बालिकाका हृदयको सृजनाशक्तिलाई पुष्पित-पल्लवित र प्रस्फुटित पनि गराउँछ । यसै उदेश्यले विभिन्न समयमा स्वतन्त्र रुपले रचिएका बाल कविताहरुको सङ्ग्रह हो "फुलबारी"

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd