Ekta Publications > Children Literatures

Bishwaprasiddha Saat Baigyanik Haru Ko Jeewani
NRs.
150
Author: Raj Narayan Pradhan
ISBN: 9789937104913
Size: 110 x 195 mm
Pages: 96
Publisher: Ekta Books

Description

"विश्वप्रसिद्ध सात वैज्ञानिकहरुको जीवनी" विशेषत: सानो उमेरका भाइबहिनीहरुका लागि तयार पारिएको सामग्री हो । यसमा बेलायतका माइकल फेराडे, अमेरिकाका विलभर राइट तथा ओर्भिल राइट, पोल्याण्डकी म्यारी क्युरी, जर्मनीका अल्बर्ट आइन्स्टाइन, स्कटल्याण्डका अलेक्ज्यान्डर फ्लेमिंग, र भारतका होमी जेहाँगीर भाभासमेतका विश्वप्रसिद्ध सात जना वैज्ञानिकहरुको जीवनकथा संछेपमा अत्यन्त रोचक शैलीमा प्रस्तुत गरिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd