Ekta Publications > Children Literatures

Description

"लिमीको खोजीमा कान्छी" बालरचना नेपालको भौगोलिक बनोटमा आधारित छ । यहाँ तराईको उष्ण कटिबन्धीय वन र त्यहाँ पाइने गैँडा र मयुरदेखि लिएर शीत मरुस्थलीय प्रदेशमा रहने हिउँचितुवा र च्याङ्ग्राहरुसम्म देखापर्छन् । लिमीको खोजी गर्ने क्रममा नेपालका धेरै वन्यजन्तु पनि यस पुस्तकमा पाउन सकिन्छ । बिरुवा र वन्यजन्तुहरुको अटुट सम्बन्धको जानकारी विस्तृत रुपमा समावेश गरी बालबालिकाहरुले सजिलै बुझ्न सक्ने भाषामा यसमा प्रस्तुत गरिएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd