Description

डिलुलाई आदित्यको बर्थ डे पार्टीमा जानु छ । के गिफ्ट लैजाने होला ? उनी सोच्नै सक्दैनन् । बारीबाट फूल टिप्छन् । अनि चिजबल किन्छन् । के उनको उपहार आदित्यले मन पराउलान् त ? फेरि पार्टीमा डिलुले के के खान पाउलान् त ?
यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा २ वा त्यसभन्दा माथिका बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd