Description

सबैका धेरै साथी छन् । साथीसँग खेल्छन् । तर आकारका साथी छैनन् । त्यसैले ऊ साथीहरूसँग खेल्दै खेल्दैन । त्यसो भए उसको खेल्ने साथी को होला त ? त्यो साथीले उसलाई समस्या परेको बेलामा सहयोग गर्ला त ? यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा २ वा त्यसभन्दा माथिका बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd