Description

गाउँ खाने कथा सोध्न असाध्यै रमाइलो हुन्छ नि । अझ उत्तर मिलाउन सकेनन् भने गाउँ खान पनि त रमाइलै हुन्छ । यस पुस्तकमा बालबालिकाका लागि रमाइला लाग्ने १४ ओटा गाउँखाने कथा समावेश गरिएको छ । प्रत्येक पृष्ठमा गाउँखाने कथाका सम्भावित उत्तर पनि खोज्न सकिन्छ । यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd