Description

हामी सबैका लागि सबैभन्दा प्यारो को होला ? यस चित्रमय कविताले सबै जनावर तथा मानिसलाई सबैभन्दा प्यारो लाग्ने को हो भनेर बताएको छ । कविता छोटा छोटा र रमाइला छन् । लय हालेर पढ्न पनि सकिन्छ । यो पुस्तक ५ वर्षमुनिका बालबालिकालाई पढेर सुनाइदिन तथा कक्षा १ वा २ का बालबालिकाले आफैँ पढ्न सक्ने गरी तयार पारिएको हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd