Description

संसारका चिकित्सकीय संस्थापनपक्षसंग निरन्तर जुध्दै सबभन्दा गरीब र असहाय मानिसलाई नेत्रज्योति उपहार दिएर तिनको जीवनलाई अँध्यारोबाट उज्यालोतिर मोडिदिने अद्भुत डा. सन्दुक रुइतको जीवन्त एवम् रोचक कथा हो यो पुस्तक ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd