Children Literature > Nepali Stories

Description

टिमो र मट्टो सानासाना दुई छुचुन्द्रा थिए । उनीहरु संगै खेल्न चाहन्थे । मट्टोलाई माटोको ठुलो ढिस्को बनाउन  मन लाग्थ्यो भने टिमो गहिरो दुलो खन्न चाहन्थ्यो । आफ्नो जिद्दी छाड्न दुबै राजी थिएनन् । यही झगडाको एउटा रमाइलो कथा हो यो । यस कथाले जिद्दीवाल र झगडालुहरु सबैमा लागु हुने पुरानो कहावतलाई पुष्टी गर्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd