Children Literature > Nepali Stories

Kehi Paaye Kehi Gumaye
NRs.
205
Author: Shanta Dixit
ISBN: 9789937668156
Size: 210 x 295 mm
Pages: 32
Publisher: Rato Bangla Kitab

Description

२०७२ सालको वैशाखमा गोरखाभूकम्प गएको बेला गाउँघरमा कस्तो स्तिथि थियो र कसरी गाउँलेहरुको दिनचर्या बित्यो भन्ने कुरा यस किताबमा लेखिएको छ । भूकम्प जस्तो विषम परिस्तिथिमा पनि यसलाई अवसरको रुपमा लिएर गाउँलेहरुले आफ्नो समुदायको दिनचर्या सहज बनाए भन्ने यस किताबले प्रस्ट पारेको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd