Description

आमाले छोरा पाउनुहुन्छ कि छोरी भनेर कसैले पनि भन्न सक्दैन । यो बहिनीले चाहने एक जना केटीको कथा हो । तर भाइपनि बहिनीजत्तिकै प्यारा हुन्छन् भनेर कथाले बुझाएको छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd