Description

सानबाबुका प्रश्नै प्रश्नले भरिएको यो एउटा रमाइलो कथा हो । बालबालिकाहरु जिज्ञासु हुन्छन् र उनीहरु ससाना कुराहरु पनि जान्न उत्सुक हुन्छन् भन्ने कुरा यस कथाले देखाएको छ । बालबालिकाहरुलाई सुत्ने बेलामा कथा हालिदिए वा गीत गाइदिए उनीहरु सजिलै निदाउँछन्  भनेर पनि कथाबाट बुझिन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd