Description

केटाकेटीहरुले आफ्नो मन राम्रोसंग थाम्न नसक्ने कुरा यस कथाबाट बुझ्न सकिन्छ । यस कथाले विद्यार्थीहरुलाई शिक्षक र अभिभावकसँग राम्रो छलफल गर्ने अवसर दिन्छ तथा विद्यार्थीहरुपनि ठीक-बेठीक छुट्टयाउन सक्ने हुन्छन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd