Fiction > Nepali Fiction

Description

के फल्छ टाँकीका फूलहरुमा, कसरी फल्छ, कसरी टिप्नुपर्छ, कहाँ-कहाँबाट आउँछन् फूल टिप्ने हातहरु, फूल टिप्दा पहिचान हराएका हातहरुको कथा कस्तो हुन्छ ? नेपालबाट उच्च शिक्षा हासिल गरेर फूल टिप्न हंगकंग गएका कथाकार आफै लेखक र पात्र भएर फ्युजन भएका छन् । यसभित्र फूलले खाएका अनेक सपनाहरुको मार्मिक कथा पढ्न पाइन्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd