Description

यस पुस्तकमा राणा शासनको १०४ वर्षको अवधिमा शिक्षाको विकासको खोजी र ऐतिहासिक सामग्री समावेश गरिएको छ। अधिकारीका अनुसार यस पुस्तकमा नेपालको शैक्षिक विगतका ताजा तथ्यहरू उजागर गर्दै यसअघि लुकाइएका विषयहरू प्रकाशमा ल्याइएको छ । यस पुस्तकमा अधिनायकवादी शासनले देशमा औपचारिक शिक्षाको सुरुवात कसरी गर्‍यो, र किन र कसरी उच्च शिक्षा सर्वसाधारणका लागि उपलब्ध भयो भन्ने कुराको परिक्षण गर्दछ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd