Description

स्कुले जीवनका काँचा रहर र साँचा सपना 'काँचो कागज' का कच्चा पदार्थ हुन् । जीवनका महत्वाकांक्षा र सफलता असफलता 'काँचो कागज' बनाउने मेसिन हुन् । मानिसको मनभित्र रहेको अध्यात्म, जीवनयात्रामा छायाजस्तै सँगसँगै हिँडिरहने एकोहोरो प्रेम र आशक्ति काँचो कागजले फेर्ने सास हुन् । समग्रमा यो उपन्यास मानिसको चेतना र अवचेतनाभित्रको प्रेम र आशक्तिबीच हुने द्वन्द्वको बेजोड कथा हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd