Description

नेपाल, चीन र तिव्बत सम्बन्धको ऐतिहासिक दस्ताबेज हो, चीन, तिब्बत र नेपाल । पुस्तकमा लेखकले तिब्बत एवम् चिनसँग नेपालका कुटनीतिक सम्बन्धका विषय मात्र समेटेका छैनन्, यी मुलुकसंग गरिएका सन्धिसम्झौता र युद्दलाई पनि रोचक किसिमले प्रस्तुत गरेका छन् । पुस्तक पढ्दै गर्दा लाग्छ - नेपालको इतिहास गौरवपूर्ण एवम् सङ्घषंमय थियो । तथ्य र प्रमाणसहित लेखिएको यो पुस्तक इतिहासबारे रुचि राख्नेहरुका लागि "सन्जीवनी बुटी" सावित हुन सक्छ ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd