Ekta Publications > General

Description


सम्पत्ति के हो? सम्पत्तिको वास्तविक प्रकृति कस्तो हुन्छ ? यो असल वस्तु हो या खराब वस्तु हो ? खसमा यो बिषय सधै जसो विवादास्पद रहदै आएको छ । अति साधारण प्रश्न जस्तो लाग्ने यसको सटीक उत्तर भने अहिलेसम्म पनि भेटिएको छैन । यस पुस्तकका रचयिता तथा आध्यात्मिक गुरु मास्टर ओकावाले सम्पत्ति, सम्वृद्धि तथा प्रगति संग सम्बन्धित उत्तरहरुलाई आध्यात्मिक सत्यताको दृष्टिकोणबाट सम्झाउने प्रयास गर्नु भएको छ । उहाँ भन्नु हुन्छ, जबसम्म मानिसहरुले दरिद्रतालाई आफ्नो मनमस्तिस्कमा राखीरहनछन्, तब सम्म ती मानिसहरु सम्बृद्ध सम्पन्न हुन सक्दैनन् ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd