More Categories > Mass Media/Technology Journalism

Description

नेपाली म्यागेजिनको इतिहास एक शताब्दी पुरानो भईसक्यो । यसबीच करिब तीन हजार शीर्षकमा नेपाली म्यागेजिन प्रकाशन भए, जसमध्ये करिब दुई हजार पछिल्लो २५ बर्षमा निस्केका हुन्। नेपाली समाजको सांस्कृतिक अवयव बनिसकेका नेपाली म्यागेजिनबारे समग्रमा र प्रकृयाबद्ध अनुसन्धान भएको पाइन्न। त्यो कमी पुर्ने सानो प्रयास हो - नेपाली म्यागेजिनको २५ बर्ष ।    

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd