Ekta Publications > General

Aafulai Swastha Rakhnos
NRs.
480
Author: Ryuho Okawa
ISBN: 9789937105576
Size: 130 x 200 mm
Pages: 239
Publisher: Ekta Books

Description

"आफूलाई स्वस्थ राख्नोस्" मा गुरु र्युहो ओकावाले विभिन्न रोगका खास कारण र तिनीहरुको उपचारका बारेमा उल्लेख गर्नु भएको छ । उहांको विचार अझ बढी मनानीय किन पनि छन् भने उल्लेख्य रोगको उपचार आधुनिक चिकित्सापद्धतिमै छैन । असल जीवनको मार्गमा रहिरहन तपाईंलाई गुरु र्युहो ओकावाले आध्यात्मिक क्षेत्रमा मात्र समेट्नु हुन्न, उहाँले उपयोगी, सटिक तथा नितान्त व्यवहारिक सुझावहरु पनि तपाईंलाई प्रदान गर्नुहुन्छ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd