Description

रापती अञ्चल मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा अवस्थित छ । यस अञ्चलमा   दाङ, सल्यान, प्युठान, रोल्पा र रुकुमसमेत गरी जम्मा पाँच जिल्ला पर्दछन् । सामाजिक, सांस्कृतिक, जातीय तथा भाषिक विविधता भएको यो क्षेत्र लोकसाहित्यिक परम्पराका दृष्टिले अत्यन्त धनी छ । प्रस्तुत रापतीको साहित्यिक रुपरेखा रापती अञ्चलको संक्षिप्त साहित्यिक इतिहास हो ।

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd