Ekta Publications > General

Description

आज धेरै मानिसहरु शान्तिका लागि दिन रात परिश्रम गरिरहेका छन् तर पनि दिन प्रतिदिन उनीहरू झन् झन् अशान्तिको भुमरीमा पर्दै गइरहेका छन्।  यदी मानिसहरूले प्रेम, ज्ञान, आत्मचिन्तन र प्रगति यी चार सूत्रहरूको पूर्ण ज्ञान प्राप्त गर्न सके तिनीहरु यस संसारमा आफ्नो जीवनलाई उज्यालो पार्न, चम्काउन सक्नेछन भन्ने शिक्षा गुरू  र्युहो ओकावाको रहेको छ।  

© 2024 Ekta Books Pvt. Ltd. All rights reserved | Design by Soani Tech Pvt. Ltd